४ कार्तिक २०८३, बुधबार

दिल्लीले सन्दिपलाई खेलायो, बिराट कोहलीको विकेट लिन्छन् त ?

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । दिल्ली क्यापिटल्सले अहिले जारी खेलमा सन्दिप लामिछानेलाई सुरुआती ११ मा छानेको छ ।

दिल्ली क्यापिटल्सको अहिले हुन लागेको रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलमा सन्दिपलाई महत्वपूर्ण बलरका रूपमा हेरिएको छ ।

धमाधम विकेट लिँदै नाम चम्काएका सन्दिपले आजको खेलमा बैंगलोरका क्याप्टेन विराट कोहलीको विकेट लिन सक्षम होलान् त ?
टस जितेको दिल्ली अहिले ब्याटिङ गरिरहेको छ ।