९ कार्तिक २०८३, सोमबार

नेपाल प्रहरीका ३८ प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूची सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police

काठमाडौं, १ फागुन । नेपाल प्रहरीका ३८ प्रहरी निरीक्षक डिएसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले ३८ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रवार बसेको बढुवा समितिको बैठकले ३८ जना प्रहरी निरीक्षकको बढुवा सिफारिस गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

बढुवा सिफारिस वरियता अनुसार एक नम्बरमा रेशम पराजुली परेका छन् । डिसपी बढुवामा शिर्ष स्थानमा पराजुलीपछि अपिल बोहोरा र गौतम कुमार केसी छन् । पछिल्लो समय प्रहरी डिपार्टमेन्टमा राजनीतिक नियुक्तिको प्रभावले इमान्दार अफिसरले अवसर पाउन सकेका छैनन् ।

dsp1

dsp2