
काठमाडाैँ, ११ बैशाख । यो हप्ता सुनको भाउ लगातार घटेर काराेबार भइरहेको छ ।
मङ्गलबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको छापावाल सुन बुधबार १०० ले घटेर प्रतितोला हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ५९ हजार ६०० मा कारोबार भएको भएको थियो ।
यस्तै, बुधबार तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया