
काठमाडाैँ , १० बैशाख । मंगलबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ ।
सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया