
काठमाडौं, ९ वैशाख । सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।
सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको छ । आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो ।
चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।















प्रतिक्रिया