४ कार्तिक २०८३, बुधबार

पक्राउ गर्न प्रहरी घरमा आएपछि पूर्व राष्ट्रपतिले गरे आफैँलाई गोली हानी आत्महत्या

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ बैशाख । भ्रष्टाचारकाे आरोप लागेपछि पेरुका पूर्व राष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् ।

राष्ट्रपति गार्सियोलाई पक्राउ गर्न प्रहरी घरमा आएपछि गार्सियोले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन । गार्सियोलाई तुरुन्तै अस्पताल लगिए पनि उनको अस्पतालले मृत घोषित गरेको हो ।

गार्सियाको मृत्यु भएको खबरसँगै अस्पताल अगाडि मान्छेहरूको घइँचो लागेको थियो। गार्सियोलाई ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप लागेको थियो । गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरूका राष्ट्रपति थिए ।