४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको व्याज अनुदान सहित सहुलियतपूर्ण कर्जा योजना सञ्चालन

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” कार्यक्रम लागू गरेको छ ।

व्याज अनुदान उपलब्ध गराएको वर्ग तथा क्षेत्रलाई उच्च प्राथमिकता दिई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको दिनदेखि नै प्रभु बैंकले आफ्ना सबै शाखाहरु मार्फत् लक्षित वर्ग र क्षेत्रलाई सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल सो कार्यक्रम अन्तर्गतका कर्जा तथा सेवाहरुलाई निम्न लिखित कर्जा योजना मार्फत ब्यापक रुपले अगाडि बढाउने भएको छ ।