४ कार्तिक २०८३, बुधबार

उडिरहेकाे विमान घरमा खस्याे,६ जनाको मृत्यु

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ४ बैशाख । चिलीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चिलीको आर्किपेलागोस कम्पनीको बीएन–२बी–२७ सानो जहाज मंगलबार दुर्घटना   हुँदा ६ जनाको मृत्यु भएको हो ।

जहाज उडेको केहि समयमा नै दुर्घटना भएको बताइएको छ । विमान घरमा खसेको र घरमा रहेकी एक महिला घाइते भएको बताइएको छ । विमान के कारणले दुर्घटना भयो भन्ने नखुलेको र विमानको ब्लाकबक्स भेटिएकाले अनुसन्धान शुरु भएकाे बताइएको छ ।