४ कार्तिक २०८३, बुधबार

तोलामा ३ सय घट्यो सुनको मूल्य

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ४ बैशाख । बुधबार सुनको भाउ तोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको घटेको हो । मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।

यस्तै, तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने रु ५ ले बढेको छ । मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।