काठमाडौं, ४ वैशाख । सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजि होल्डिङ्गसद्वारा तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ ।
नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्नेछ । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडि चलाउँदा छुट्टै जीवन्त अनुभवन प्रदान गर्नेछ ।
५औं पुस्ताको हार्टटेक्ट प्लाटफर्ममा निर्माण गरिएको नयाँ वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्दछ । यो प्लाटफर्मले सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ । यसमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग भएको हुँदा यो आफैमा बलियो, सुरक्षित (आवाज, थर्कावट र हार्सनेश कम) बन्न पुगेको कम्पनीको दाबी छ ।
उच्च कार्यप्रदर्शनको लागि यसमा १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एल को इन्जिन रहेको छ । यसले २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ किलोमिटरप्रति लिटर यात्रा गर्न सकिन्छ ।
‘हाम्रो अत्याधुनिक प्रिफर्ड मोडेलको वागनआर गाडी आकर्षक डिजाइन प्रस्तुत गर्न सफल भएका छौं । नयाँ वागनआरमा बलियो, आकर्षक, वस्नको लागि धेरै ठाउँ, स्मार्टप्ले स्टुडियो र प्लाटफर्म जस्ता विशेषताहरुले गर्दा यो नेपाली परिवारको लागि विशेष छनौटका रुपमा रहनेछ’, नयाँ वागन आरको प्रदर्शन समारोहमा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए ।
सुजुकीले नयाँ ठूलो वागनआर विकास गर्न करीव ६७० करोड लगानी गरेको छ ।
नेपाली बजारमा यसको मूल्य निम्नानुसार रहेकोछ न्युनतम २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म पर्छ । मोडल र सुविधा अनुसारको यो मूल्य तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
ठूलो नयाँ वागनआरमा भएका विशेषताहरु
Bold Exterior Design:
- Robust body language with wide stance
- True tall boy characters
- Unique dual-split headlamps
- Muscular side body with flared wheel arches
- Bold front fog lamps
- Modern architectural grille
Dynamically Crafted Interiors:
- ‘X’ themed instrument panel with strong 3-D Cross section
- Spacious cabin and best-in-its-class boot space
- Floating dashboard & energetic instrument cluster
- Multi-finish accentuated AC Vents
- Rear 60:40 seat split fold
- Day-night adjustable inside rear view mirror
- Generous Storage space along with bottle/magazine holders
Ahead on Technology and features:
- SmartPlay Studio for in-car entertainment
- Tilt adjustable steering wheel
- Steering Mounted audio and calling controls
- Remote keyless entry
- Electrical retractable ORVMs with side indicator
Strong on Performance & Safety:
- Advanced 1.2 L and 1.0 L K -series engines offering unmatched driving experience
- High fuel efficiency 21.5 km/l for 1.2 L variant and 22.5 km/l for 1.0 L
- Stable stance with Strong HEARTECT Platform
- ABS with EBD
- Dual front airbags
- Front Seat belts Pre-Tensioner and Force Limiter
The prices are as below
- 0 Vxi- 2499000/-
- 2 Vxi(o)– 2699000/-
- 2 Zxi (o)- 2799000















प्रतिक्रिया