४ कार्तिक २०८३, बुधबार

तराईका जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै उनले मझौला खालका व्यवसायीहरु बढ्दै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता जनाए ।