४ कार्तिक २०८३, बुधबार

यू–१९ क्रिकेट : नेपालद्धारा सिंगापुर सामु २ सय ८३ रन उच्च लक्ष्य प्रस्तुत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्रको छनोट खेलमा नेपालले सिंगापुर सामु २ सय ८३ रनको विशाल लक्ष्य पेस गरेको छ ।

शुक्रबार क्वालालम्पुरमा पहिले ब्याटिङ गर्दै नेपालले ४६ ओभरमा अल आउट हुनुपूर्व २ सय ८२ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनी सतक बनाउनबाट ५ रनले चुके ।

सिंगापुरले अहिले जावफि ब्याटिङ शुरु गरेको छ ।