काठमाडौं, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहीबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स् खेल्दै छन् । यी दुई टोलीबीचको खेल अहिले सवा आठ बजेपछि शुरु हुँदैछ ।
जयपुरमा हुने बिहीबारको खेलमा चेन्नईले टस जितेर बलिङ रोजेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया