४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । प्रभु बैंक लिमिटेडले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पालुङटार नगरपालिका वडा नं. ५ मा बिहीबार उक्त शाखा सञ्चालनमा आएको हो ।

पालुङटारमा सञ्चालन हुने प्रभु बैंक निजी क्षेत्रको पहिलो बैंक हो ।

पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनिक प्रविधिसहितको गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।