४ कार्तिक २०८३, बुधबार

यस्तो छ आजको सुनचाँदीको बजार भाउ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । बिहीबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँ रहेको छापावाला सुन बिहीबार ६० हजार २ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य भने बिहीबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने बुधबारको तुलनामा बिहीबार स्थिर रहेको छ । बुधबार प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।