
काठमाडौं, २७ चैत । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग र म्याग्दीका विभिन्न स्थानमा गरी पाँच स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।
बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थितकागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेतेमा बैंकिङ्ग सेवा सुचारु गरेको हो ।
यस्तै म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दानामा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ ।















प्रतिक्रिया