४ कार्तिक २०८३, बुधबार

आइपीएल : आज पञ्जाब र हैदराबाद भिड्ने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमबारको खेलमा किङ्स इलेभेन पञ्जाब र सनराईजर्स हैदराबाद खेल्दैछन् । चण्डीगढमा हुने खेल साँझ सवा ८ बजेपछि शुरु हुनेछ ।

५ खेलमा ३ मा जित निकालेको हैदराबाद ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै ५ खेलबाट ३ जितसहित ६ अंक नै रहेको पञ्जाव रन रेटका आधारमा छैटौं स्थानमा रहेको छ ।