
काठमाडाैँ, २५ चैत । धरानमा बस दुर्घटना हुँदा धरानमा ४ जनाको मृत्यु भएको छ।
जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
भोजपुरबाट धरानका लागि छुटेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।















प्रतिक्रिया