४ कार्तिक २०८३, बुधबार

सानिमाको शाखा पुतलीसडकमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सानिमा बैंक लिमिटेडको शाखा काठमाडौंको पुतलीसडकमा स्थापना भएको छ । बैंकको पुतलीसडक शाखा कार्यालयको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।

उक्त शाखाको सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । बैंक शाखाले बुधबारबाट बैंकिङ कारोबार शुरु गरेको छ ।

सानिमा बंैकको हाल देशभर ७८ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ७२ वटा एटीएमबाट पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।