मुम्बई । प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ संसारभरी उत्सुकताका साथ मनाइदै छ । सबै क्षेत्र, पेसाका नागरिकले यो ‘भ्यालेन्टाइन डे’ लाई खुसीका साथ मनाइरहेका छन् ।
तर भारतमा भने सेक्सी नायिका पुनम पाण्डेयले ‘भ्यालेन्टाइन डे’ स्पेशल भनेर न्युड फोटो आफ्ना फ्यानका लागि शुट गरेकी छिन् । उनले आफ्नै घरमा न्युड फोटो शुट गरेकी हुन् । तर उनले आफ्नो प्रेमीको नाम खुलाएकी छैनन् । खासमा उनले आफ्नो प्रेमीको लागि फोटो खिचाएको बताएकी छिन् ।
त्यस्तै, पुर्व पोर्नस्टार तथा अहिलेकी नायिका सन्नी लियोनले पनि न्युड फोटो खिचाएकी छिन् । उनले विवाह गरीसकेकाले आफ्नै श्रीमानसंग ‘भ्यालेन्टाइन डे’ मनाउदैछिन् ।



















प्रतिक्रिया