४ कार्तिक २०८३, बुधबार

पञ्जाबविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, पहिलो ओभरमै लिए विकेट

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबविरुद्ध सन्दीप लामिछानेले विकेट लिएका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट झारेका हुन् ।

उनले साम करणलाई आउट गरे । करणको विकेट लिन सन्दीपले १० रन खर्चेका छन् ।

यस्तै दोस्रो ओभरमा पनि सन्दीपले किफायती बलिङ गरेका छन् । उनले दोस्रो ओभरमा ४ रन खर्चेका छन् ।