
काठमाडौं, १६ चैत । १२ औ संस्करणको ईन्डियम प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाईटराईडर्स खेल्दै छन् ।
तेस्रो खेल खेल्न लागेको दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको छ ।
कोलकत्ताविरुद्व दिल्लीले टस जितेर फिल्डिङ रोेजेको छ ।















प्रतिक्रिया