६ कार्तिक २०८३, शुक्रबार

निर्मल र दिनेशले ‘रानी’ भनौंला भनेपछि प्रशंसाले के भनिन् ?

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राज क्षेत्री र रञ्जिता क्षेत्रीको लोकदोहोरी गीत ‘रानी’ सार्वजनिक भएको छ । कस्तुरी म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा राज क्षेत्रीकै शब्द/संगीत रहेको छ ।

नाचौँ नाचौँ लाग्ने गीतको एरेञ्ज राजु सुनामले गरेका छन् । गीतको भिडियोलाई कस्तुरी म्युजिक प्रालिको यूट्युब च्यानलबाट शनिबार सार्वजनिक गएको छ ।

निशान एसकेको निर्देशन रहेको भिडियोमा निर्मल क्षेत्री, दिनेश कठायत र प्रशंसा परी फिचर्ड छन् ।

दीपक गिरीले खिचेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस् ।