
काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भिडन्तमा भारतले अर्को गोल थपेको छ । दोस्रो हाफको ७८ औं मिनेटमा अर्को गोल गर्दै अग्रता लिएको छ ।
७८ औ मिनेटमा भारतकालागि तेस्रो गोल गरेकी छिन् ।
यसअघि दोस्रो हाफकै ६३ औं मिनेटमा नेपालविरुद्ध भारतले गोल गर्दै खेल २–१ को स्थितिमा पुराएको थियो । पछिल्लो समय नेपालविरुद्ध भारतले कडा दबाब दिएको छ ।
यसअघि पहिलो हाफमा दुवै टोली ले एक एक गोल गर्दै बराबरीमा रहेका थिए ।















प्रतिक्रिया