
मुम्बई । पोर्नस्टार पेसाबाट बलिउड छिरेकी नायिका सन्नी लियोनले xxx नामको नयाँ न्युड फोटोशुट गरेकी छिन् ।
एक फेशन शोमा सहभागि सन्नीले आफ्ना दर्शकका लागि भन्दै xxx नामको न्युड फोटोशुट गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय सन्नीले चलचित्र ट्रिपलमा पनि अवतार भएर प्रस्तुत भएकी थिईन् । उनको फिल्म रिलिजको क्रममा छ ।
यस्तो छ उनले शुट गरेको फोटो ।














प्रतिक्रिया