४ कार्तिक २०८३, बुधबार

सर्वाेच्चले भन्यो : सीके राउतलाई छाड

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बिहीबार  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई राज्य द्रोहको मुद्दा लागेको थियो ।