
काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय टोली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बर्ष क्रिकेट खेलाडी अवार्ड पाएका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सन्दीपलाई यस वर्षको पुरुष वर्ष खेलाडी घोषित गरेको हो । सिप्यानको ’एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप पुरुषतर्फ बर्ष क्रिकेट खेलाडी घोषित भएका हुन् ।
बर्ष क्रिकेट खेलाडी अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन् ।















प्रतिक्रिया