२९ आश्विन २०८३, बिहिबार

नायिका प्रियंकाको एक रातको रेट सवा करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka_chopra

मुम्बई । बलिउडकी स्टार नायिका प्रियंका चोपडाको एक रात विताए वाफत सय करोड तिर्नुपर्ने छ । बलिउडमा नायिकाहरुले रातमा करोडौ कमाउने गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

ती मध्येकी स्टार नायिका प्रियंकाले पनि एकै रातमा सवा करोड लिएको खुलासा भएको छ । तर प्रियंकाले रातमा हुने पार्टी शोमा सहभागि भए वाफत करोडौ रकम लिने गर्छन् ।

बलिउडमा अभिनेत्री प्रियंका चोपड़ाले आफ्नो चार मिनटको पर्फमेन्स गर्न सवा करोड़ रुपैयाँ लिएकी छिन् । त्यो पनि उनले अवार्ड फंक्‍शनमा बेस्ट अवार्ड पनि पाईनन् ।

चार मिनेट पर्फमेन्स गरी नाम र दाम कमाएकी हुन् । खबर अनुसार यो पर्फमेन्स साझको सबैभन्दा महंगो हो । चार मिनेटको पर्फमेन्स गरेवाफत प्रियंकाले १ करोड २५ लाख रुपैयाँ लिएकी हुन् ।

यसको लागि प्रियंकाले हाड़-तोड़ पर्फमेन्स गरेकी थिईन् । यसको साथै यो पर्फमेन्सबाट प्रियंका सबैभन्दा बढी पैसा लिने सैलिब्रेटी बनेकी छिन् ।