४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ बैंकको व्याजदर घट्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ फागुन । मुक्तिनाथ विकास बैंकले प्रवाह गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै बैंकले ग्राहकहरुलाई लक्षित गरी कर्जाहरुमा ब्याजदर घटाएको हो ।

बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङबाट प्रदान गरिएको कर्जा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५ प्रतिशत सम्म ब्याजदर घटाएको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाकारी दिए ।