२० कार्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकमा आगलागी

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ फागुन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न पौने चार बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । –रासस