२० कार्तिक २०८३, शुक्रबार

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो ।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम रहेको छ । सोही अवसरमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।