४ कार्तिक २०८३, बुधबार

सिङ्गापुरे लाहुरे थिए बम विस्फोटमा मारिने गुरुङ

38.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । शुक्रबार काठमाडौंको नख्खुस्थित एनसेल मुख्यालय अगाडी भएको बम विस्फोटमा मारिने सिंहप्रसाद गुरुङ सिङ्गापुरका रिटायर्ड लाहुरे भएको खुलेको छ ।

लमजुङका गुरुङले २०६९ सालमा अवकाश पाएका ललितपुर प्रहरीले जनाएको छ । शुक्रबार साँझ भएको बम विस्फोटमा परी घाइतले भएका गुरुङको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको थियो । उनी भैसेपाटीमा बस्दै आएका थिए ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।