४ कार्तिक २०८३, बुधबार

नेकपाको केन्द्रीय सचिवालय र कार्यदलको संयुक्त बैठक जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी समायोजन लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र कार्यदलको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलसहित केन्द्रीय सचिवालयको बैठक बसेको हो ।

पार्टी समायोजनमा देखिएको समस्या र विवादलाई फुकाउन संयुक्त बैठक बसेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजनका लागि लामो समयदेखि गृहकार्य हुँदै आएको छ ।