४ कार्तिक २०८३, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक भइरहेकै बेला राजीनामा दिए नेविसंघ सभापति महरले

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले माउ पार्टी नेपाली कांग्रेसका सभापति समक्ष राजीनामा दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक भैरहेकै समयमा महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

महरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए । सिंगो केन्द्रीय कार्यसमिति लागेपछि आफूले राजीनामा दिएको उनले बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले तदर्थ समिति गठन गर्ने स्रोतले जनाएको छ ।

यस्तो छ राजीनामा पत्र