८ कार्तिक २०८३, आइतबार

मानवअधिकार आयोगको टोली किन पुग्यो दिल्ली ?

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । राष्ट्रिय मानवअधिकार आयोग टोली भारतको दिल्ली पुगेको छ । मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ ।

आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ । भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो ।