
काठमाडौं, २६ माघ । पर्सा राष्ट्रिय निकुञ्जमा तीव्र गतिको सवारी साधनका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।
निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।
आजको नेपाल समाचार पत्रले छापेको छ ।
निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ ।















प्रतिक्रिया