४ कार्तिक २०८३, बुधबार

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९  पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ ।

एक युरोको खरिददर १३१ रुपैयाँ  १६ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १५० रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ ।