४ कार्तिक २०८३, बुधबार

नेकपाले शिष्ट भाषामा भन्यो– भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञप्तिमा दुविधा छैन !

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलाको राजनीतिक विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा कुनै दुविधा नभएको जनाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले विदेश नीतिमा नेकपाको कुनै दुविधा, अन्योल नभएको जनाउँदै अध्यक्षको विज्ञप्तिलाई सदर गरेको हो । महासचिव विष्णु पौडेलले जारी गरेको निर्णयको जानकारी सम्बन्धी विज्ञप्तिको भाषा भने शिष्ट भाषामा भनिएको छ,‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तको मान्यतामा छौं, कुनै पनि मुलुकको सार्वभौमसत्ता त्यहि मुलुकका जनताको निर्णयका आधारमा हुनुपर्छ ।’

हेर्नुहोस् विज्ञप्ति