४ कार्तिक २०८३, बुधबार

गगन थापालाई प्रधानमन्त्रीको जवाफ– संसदलाई आग्रह गर्छु आदेश दिन सक्तिन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । सकारकासँग भएको सम्झौताविपतिर संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकविरुद्ध अनशन बसेका डा. गोविन्द केसी सर्वेसर्वा नभएको बताएका छन् ।

कानुन, विधि र प्रक्रिया वरिपरि घुम्नुपर्ने बताएका उनले १५ औं अनशनका क्रममा सरकारले गरेका सहमति कार्यान्वयनका लागि संसदलाई आग्रह गर्ने बताए पनि आदेश दिन नसक्ने बताए ।

‘म आग्रह गर्छु सरकारले गरेका सम्झौतामा संसदले ध्या दियोस्’, उनले भने,‘तर संसदको गरिमा आफ्नै भएका कारणले म आदेश दिन सक्तिन ।’

डा. केसीसँग भएको सम्झौतालाई स्मरण गराउँदै कांग्रेस सांसद गगन थापाले प्रश्न गरेका थिए ।