५ कार्तिक २०८३, बिहिबार

‘यौ मौसम…’को म्युजिक भिडियो रिलिज

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तारा तिवारी र गायिका निकिता थापाको स्वरमा ‘यो मौसम…’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

गीतमा संगीत कर्मा ग्यालेजन बमजनले दिएका छन् । गीतका शब्द कुमार मिश्रका हुन् ।

सुमधुर गीतको मेलोडी अत्यन्तै राम्रो रहेको छ । ओएसआर डिजिटलबाट युट्युबमा राखिएको ‘यो मौसम…’ बोलको गीतले दर्शक स्रोताको मन जित्न थालेको छ ।

महेश, सम्पदा र रमेशले म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोलाई बिक्रम दाहालले निर्देशन गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।