
काठमाडौं, ३० पुस । थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा आइतबार नेपालले युएईसँग खेल्दैछ ।
खेल अहिले केहिबेरमा शुरु हुँदैछ । अघिल्ला दुवै खेलमा शानदार जित हात पारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदै छ ।
युएई तुलनात्मक रुपमा बलियो टिम हो । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा ४ अंक जोडेको छ ।















प्रतिक्रिया