
काठमाडौं । नव कलाकार निश्चल संगीतमको विल्कुलै नयाँ ‘तिम्रो मनको भावना…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनीसँग कलाकार विनु क्षेत्रीले स्वर मिसाएकी छिन् । किशोर खत्रीको शब्द र संगितमा रहेको गीतको छायाङ्कन/निर्देशन सुवास जीसीले गरेका हुन् ।
गीतको भिडियोमा कलाकारहरु सुरज रेग्मी र अन्जली विसीको अभिनय रहेको छ । स्काई मुन मिडियाले गीत बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो















प्रतिक्रिया