
काठमाडौँ, १६ पुस । गल्फ लुब्रिकेन्टस्को आधिकारिक बिक्रेता र उत्पादक नेपाल आयल लिमिटेडले ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
२७ औँ वार्षिक साधारणसभाको अवसरमा कम्पीनले शेयरधनीहरुलाई रु ३० प्रतिशत प्रस्तावित लाभांश प्रतिशेयर र रु १० प्रस्तावित बोनस प्रतिशेयर उपलब्ध गराउने घोषणा गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रवन्धक संचालक/अध्यक्ष्य अरुण कुमार चौधरी, बोर्ड अफ डिरेक्टरस्, कार्यलय सचिव तथा शेयरधनीहरुको उपस्थिती रहेको थियो ।
कम्पनी प्रवन्ध संचालक÷अध्यक्ष्य चौधरीले भने, ‘नेपालमा लुब्रिकेन्टसको ब्यापारमा ठूलो प्रतिस्पर्धा छ तर, गल्फ लुब्रिकेन्टसकोे एकदमै मेहेनती टिम र नविन रणनीतीकासाथ विश्वस्तरिय उत्पादनका कारण यस आर्थिक वर्र्ष २६००ं किलो लिटर्सभन्दा बढिको ब्यापार भएको छ । यसले हामी नेपालको नंबर १ लुब्रिकेन्टस् ब्राण्ड हुनुमा थप टेवा पुर्याएको छ ।’















प्रतिक्रिया