
काठमाडौँ, १५ पुस । राजधानीमा तमु समुदायको महान पर्व ल्होसारको उल्लास देखिएको छ ।
खासगरि, राजधानीको टुँडिखेलमा झाँकी र परम्परागत शैलीमा तमु समुदायको भीड लागेको छ । राजधानीको बिभिन्न ठाउँमा छरिएर रहेका तमु समुदायहरु समूह समूहमा टुँडिखेल आइपुगेका थिए । टुँडिखेलमा शनिबारदेखि नै भव्य मेला लागेको छ ।
हेर्नुस् १३ तस्वीरहरुः

















प्रतिक्रिया