काठमाडौं, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
संसदको बैठक आजदेखि शुरु हुँदै गर्दा नेकपाले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा हिउँदे अधिवेशनमा नेकपाका सांसदहरूको भूमिकाका विषयमा छलफल हुनेछ ।
संसदीय दलको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाको स्थायी समितिको बैठकका विषयमा पनि जानकारी दिइनेछ ।















प्रतिक्रिया