५ कार्तिक २०८३, बिहिबार

पति छाडेकी यी अभिनेत्रीले देखाइन नायकसँग चर्तिकला

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका लभवर्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । उनीहरू पारिवारिक पार्टीमा समेत सँगै पुग्ने गरेको देखिन्छ ।

फिल्म निर्माता रितेश शिम्वानीले हालै क्रिसमस पार्टी आयोजना गरेका थिए । जसमा बलिउडका प्रायः कलाकार सामेल थिए । पार्टीमा रणवीर सिंह एक्लै सामेल भएका थिए भने अर्जुनचाहिँ मलाइकाको साथमा थिए । पार्टीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो जोडीको चर्तिकलाको सामाजिक सन्जालमा आलोचना समेत भएको छ ।

जसमा पनि अर्जुन र मलाइकाको तस्बिर चर्चाको विषय बनेको छ । अरवाज खानसँग डिभोर्स गरेकी मलाइका अर्जुनसँग सन् २०१९ मा बिहे गर्न योजनामा रहेको मिडियाले उल्लेख गरेका छन् । एजेन्सी