१२ कार्तिक २०८३, बिहिबार

ड्याट्सनको बोनान्जा अफर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १० पुस । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवशर पारेर “ड्याट्सन बोनान्जा अफर”सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने छन् । लायल्टी बोनस, फाइनान्सिङ्ग सुविधा, आकर्षक उपहार उक्त योजना अन्तर्गत रहेका छन् ।

यस्तै गाडीको १ वर्षे निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी पनि रहेका छन् । एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्ने छन् । कम्पनीले हरेक गाडीमा सहजफाइनान्सको सुबिधा पनि दिएको छ ।

योजनाअन्तर्गत ड्याट्सन गाडी खरिदमा अधिकतम १ लाख ९० हजारको छुट, १ लाख १० हजार बराबरको निःशुल्क एक्सोसरिज र २ वर्षको स्वास्थ्य बीमा योजना रहेको छ ।