२ कार्तिक २०८३, सोमबार

६९ वर्षीय वृद्धले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १८ माघ । झापाको लखनपुरमा आज एक वृद्ध आत्महत्या गरेका अवस्थामा भेटिएका छन् । लखनपुर–५ का ६९ वर्षीय फर्समान मावोले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

गएराति घरको एक तला बरण्डाको सिलिङमा उनले डोरीले झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन । शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । रासस