२ कार्तिक २०८३, सोमबार

आन्दोलनको रणनीति तय गर्दै एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi_Maoist-Office

काठमाडौं, १८ माघ । संविधानसभा र सडकमा एकसाथ आन्दोलन चर्काइरहेको एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

संविधानसभामा संविधान निर्माण प्रक्रिया अगाडि बढिसकेको अबस्थामा पार्टीले कस्तो रणनीति लिने भन्ने विषयमा बैठक बोलाइएको हो । बैठकमा प्रश्नावली निर्माणपछिको अवस्था भावी आन्दोलन लगायतका विषयमा रणनीति तय गर्ने एक केन्द्रीय सदस्यले बताए ।