काठमाडौं, ७ पुस । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए ।
स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो ।
प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ ताइवानीलगायतका भिक्षु, सहभागी थिए ।
विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए । स्तुप हेरेर केहीबेर लामासँग कुराकानी गरे अभियान्ताले ।















प्रतिक्रिया